-
बर्दियाको राजिपुरमा मान्छेखाने बाघलाई निकुञ्जले नियन्त्रणमा लिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट खटिएको बाघ नियन्त्रण टोलिले बर्दियाको गेरूवा ४ राजिपुरबाट मान्छे खाने बाघ नियन्त्रणमा लिएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यकमका कार्यालय प्रमुख रविन कडरियाले जानकारी दिए ।
बर्दियामा बाघको आक्रमण बढ्न थालेपछि बाघ समात्न टोली परिचालन गरिएको थियो । गोला, खाता क्षेत्रमा ६ वटा हाती, २र २ जना पशु प्राविधिक, वन्यजन्तु एम्बुलेन्स, खोरसहितको ट्रक,संरक्षण भ्यान, परिचालन गरिएको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोष एन्टीएनसी बर्दियाका कार्यालय प्रमुख रविन कडरियाका अनुसार विशेष टीमका साथै नेपाली सेना, वनको टोली र स्थानीयलाई पनि परिचालन गरिएको थियो । बाघको आक्रमणले साउन यता मात्र ९ जनाको ज्यान लिइ सकेको थियो । बर्दिया राष्ट्रिय निकुञ्जले बुधबार देखी अर्को सूचना जारी नभएसम्म निकुञ्ज क्षेत्रमा पैदल जंगल घुम्नसमेत निषेध गरेको थियो ।
News Desk 0 response बुधबार, चैत्र ४, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३