-
बर्दिया राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा मंगलबार बाघको आक्रमणमा परि एक जना महिलाको मृत्यु भएको छ । ४ जना महिला बर्दिया राष्ट्रिय निकुञ्जको बघौरा फाँटामा न्युराकोे साग टिप्न गाएको अवस्थामा बाघले आक्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । बाघको आक्रमणमा परि ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ मोहनपुरकी ६२ बर्षिय डल्ली रावतको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णु प्रसाद श्रेष्ठले जानकारी गराए ।
बाघले आक्रमण गरि महिलालाई केहि पर लगेको थियो। बर्दिया राष्ट्रिय निकुञ्जको हात्ती सहितको टोलीले बाघले खाएको अवस्थामा महिलाको लास फेला परेको हो। निकुञ्जको त्यस क्षेत्रमा विना अनुमती प्रवेष गर्न नपाईने भएता पनि महिला हरु अन्यबाटोबाट अनाधिकृत रुपमा भित्र प्रवेष गरेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी गराएका छन्।
अन्य तीन जना महिला सकुशल निकुञ्जको सम्पर्कमा रहेको निकुञ्जले जनाएको छ । बर्दियामा दिनहु जसो बाघको आक्रमणका घटनाहरु घटि रहेको छ। यस आर्थिक बर्षमा बाघको आक्रमणमा परि बर्दियामा ९ जना मानिसले ज्यान गुमाई सकेका छन्। बाघ नियन्त्रणका लागि बाघ विज्ञ सहितको टोली बर्दिया आई नियन्त्रणको प्रयास गरिरहेको जनाईएको छ ।
News Desk 0 response मङ्लबार, चैत्र ३, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३