-
मस्तिष्कघात भएपछि उपचारका लागि १८ दिनदेखि नर्भिक अस्पतालमा रहेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको अवस्था नाजुक रहेको पारिवारिक स्रोतले जनाएकोछ।
१८ दिनदेखि नर्भिकको भेन्टिलेटरमा उनलाई राखिएको छ। जोशीको मस्तिष्कमा रगत जमेको थियो। शल्यक्रिया गरेर भेन्टिलेटरमा राखिए पनि उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आउन नसकेको बताइएको छ ।
नर्भिकलगायत नेपालका राम्रा न्युरो सर्जनले उनको उपचार गरेका थिए। तैपनि उनको अवस्थामा भनेजस्तो सुधार नआएको पारिवारिक स्रोतले जनाएको छ।
News Desk 0 response मङ्लबार, चैत्र ३, २०७७
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२

धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२