-
तिन दसक अघि देखि पत्रकारिताका माध्यमबाट निरन्तर रुपमा नेपाली समाजको रुपान्तरणमा योगदान पुर्याउदै आएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीले चार जनालार्ई सम्मान गरेको छ । शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको स्मृतिमा नेपाली काँग्रेसका नेता तथा सुनसरी क्षेत्र नम्बर ४का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले स्थापना गरेको विकास पत्रकारिता पुरस्कार २०७७बाट नेपाल पत्रकार महासंघ सुनसरीले पत्रकार गुरागाईलाई नगद पच्चिस हजार सहित सम्मान गरिएको हो ।
नेपाल पत्रकार महासंघ सुनसरीले एक कार्यक्रमको आयोजना गरि पत्रकार गुरागाई सहित चार जना पत्रकारहरुलाई सम्मान गरेको छ । सम्मानित हुने पत्रकारहरुमा चेतन धमलालाई नगद २५ हजार सहित शिखर पुरुष गिरिजा प्रसाद कोइराला स्मृति विकास पत्रकारिता पुरस्कार र गोपाल देवानलाई अग्रज पत्रकार सालिग्राम पाण्डे र मेनुका पाण्डेले माता लक्ष्मी र पिता चन्द्रबहादुर पाण्डेको नाममा स्थापना गरेको ११हजार १ सय ११ रुपैया नगद, ताम्रपत्र सहित चन्द्र–लक्ष्मी स्मृति सृजनशील पत्रकारिता पुरस्कार र एक दसक देखि पत्रकार महासंघ सुनसरीको कर्मचारीका रुपमा कार्यरत रश्मी प्रधानलाई नगद पाँच हजार सहित सम्मान गरियो ।
पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथी पुर्व अर्थ मन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्र वहादुर कार्की नेपाल पत्रकार महासंघका पुर्व केन्द्रय अध्यक्ष धमेन्द्र झा लगायतले सम्मान गरेका थिए ।
News Desk 0 response सोमवार, चैत्र २, २०७७
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३