-
नेकपा कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठकमा प्रदेश कमिटीका नेताहरुले आफ्नो प्रदेशको अबस्थाबारे बिफ्रिङ गरेका छन् ।
पेरिसडाडामा आइतबार बसेको बैठकमा प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यस्तै बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक स्थिति, पार्टीमाथि भएको आक्रमण, कम्युनिस्ट आन्दोलन लगायका विषयमा धारणा राखेको श्रेष्ठले बताए ।
त्यस्तै बैठकमा आफूले केन्द्रका तर्फबाट पार्टी एकता, एकताको उद्देश्य, एकतको उद्देश्यमा कसरी प्रहार भयो भन्नेलगायका विषयमा धारणा राखेकोे उनले बताए । त्यसैगरी आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता हुन दिएको निर्देशन र अर्को पार्टीमा गएकाहरु भन्ने नेताहरुलाई स्पष्टीकरण माग्ने स्थायी कमिटीको शनिबारको बैठककै निर्णयलाई पनि बैठकले सदर गरेको उनले जानकारी दिए ।
केन्द्रीय समितिमा पेश गरिएको बिभिन्न एजेण्डामाथि सोमबार पनि छलफल हुने श्रेष्ठले बताए । सोमबार केन्द्रीय सदस्यहरुले धारणा राख्ने उनले बताए ।
News Desk 0 response आइतवार, चैत्र १, २०७७
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३