-
आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्न ढुङ्गे बगैचा निर्माण शुरु आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्न खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ढुङ्गे बगैचा अर्थात् रक गार्डेन निर्माण गर्न शुरु गरेको छ । ढुंगे बगैचाको निर्माणले महादेवस्थानको ककनीडाँडामा रहेका प्राकृतिक कलात्मक आकृतिका हजारौं वर्ष पुराना ढुंगाहरुको संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
नेपालकै प्रसिद्ध धार्मिकस्थल हलेसी महादेवको मन्दिरबाट करिब दुई किलोमिटर माथि रहेको रमणीय ककनीडाँडामा भष्मासुरले महादेवलाई लखेट्दा महादेवको पाइला परेको स्थानमा कलात्मक आकृतिका ढुङ्गाहरू बनेको किंवदन्ती रहेको छ । तिनै ढुंगालाई बगैचाको रूपमा विकास गरी बार्षिक ५ लाख पर्यटक भित्र्याउने लक्ष्य नगरपालिकाले राखेको छ । ढुङ्गे बगैचा निर्माणका लागि ५३ लाख रुपैया बिनियोजन गरिएको छ भने अहिलेसम्म १० प्रतिशत काम सम्पन्न भएको छ ।
ऐतिहासिक ढुंगाको संरक्षण गर्दै बगैचा बनाउन सके नगरपालिकाको दीगो आम्दानीको स्रोत हुने र स्थानीयको जीवनमा पनि आर्थिक सुधार हुने स्थानीवासीको भनाइ छ । निमार्णाधिन रक गार्डेन अर्थात ढुङ्गे बगैँचाबाट सगरमाथा लगायतका हिमाल, सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, उदयपुर, रामेछाप लगायतका जिल्लाको सहजै दृश्यावलोकन गर्न सकिने स्थानीयको भनाइ छ ।
News Desk 0 response आइतवार, चैत्र १, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३