-
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले चालेको बिकासको बिरुवामा बेला बेलामा हावा हुरी आएर हागा भाचिदिने र लगाएको पर्खाल समेत ढल्ने गरेको गरेको बताउनु हुदै भाचिएको हागो पलाउने एउटा ढद्या दश वटा उठने गरेको बताउनु भएको छ ।
सो कुरा प्रधानमन्त्री ओलीले आज सिन्धुली जिल्लामा निर्माणाधीन बहुचर्चित सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको शिलान्यास गर्दै बताउनु भएको हो ।
आफ्नो पार्टी फुटेको प्रति व्यङय गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।
उहाले सुनकोशीको पानी टनेलमा आएर सिन्धुलीको मरिणमा आएर विधुत उत्पादन भै प्रदेश नं २ का सुख्खा जमिनहरुमा सिंचाई सुविधा हुने बताउनु भएको छ ।सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना सम्पन्न भएपछि ३१ मेगावाट विधुतको आपुर्तीमा कमी आउनुका साथै सिंचाइ र खाध्यान्हको संकटमा समेत कमी आउने बताउनु भएको छ ।
सो कार्यक्रममा उर्जा जलश्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले बहुउदेश्यीय आयोजनाले सिन्धुली रामेछाप र प्रदेश नम्बर २ का आधा दर्जन भन्दा बढी जिल्लाहरुमा सिंचाई सुविधा पुग्ने बताउनु भएको छ ।
सो अबसरमा वागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश नं २ का मुख्यमन्त्री मोहमद लालबाबु राउतले आयोजनाले दुई प्रदेशका बीच आत्मीय सम्बन्ध बढाएको बताउनु भयो ।
सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना अन्तर्गत तामाकोशी र सुनकोशी मिसिने स्थानभन्दा ७ सय मिटर तल बा“ध बा“धेर सुनकोशी नदीको पानी पानीलाई १३ किलो मिटरसम्म सुरुङ निर्माण गरी सिन्धुली जिल्लाको मरिणको कुसुमटारमा खसालिने छ ।
आयोजना अन्तर्गत सिन्धुलीको कुसुमटार क्ष्ँेत्रमा ३१ मेगावाट विधुत उत्पादन गरिने छ भने सो पानीलाई प्रदेश नं २ मा अवस्थित वागमती सिंचाइ आयोजनाको नहरबाट पुर्वी र पश्चिम क्षेत्रमा गरी कुल १ लाख २२ हजार क्षेत्रमा हिउद वर्षा नै सिंचाई सुविधा पर्याउने जनाईएको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन २०, २०७७
सम्बन्धित शीर्षकहरु
-
विद्यार्थीको सांस्कृतिक प्रस्तुतीसँगै सी वी आवासीय विद्यालयको वार्षिकोत्सव सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२

नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२
-
नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२