-
कमिसनबापत् मोटो रकम लिएको सूचना पाएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि धनुषा बटेश्वर गाउँपालिकाका अध्यक्ष फरार भएकाछन् । सोमबार साँझ अख्तियार अनुसन्धान आयोग टंगालको टोली छापा मार्न पुगेपछि कमिसनबापत् लिएको आठ लाख रूपैयाँ गाडीबाटै फालेर अध्यक्ष डम्बरबहादुर राउत फरार भएको जानकारी प्राप्त भएकोछ।
आयोगका अनुसार अध्यक्ष राउतले भवन निर्माण सम्पनन भएपछि भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना आएको थियो।
अध्यक्ष राउतले अतिरिक्त रकम प्र।२(०२(००१ झ ०००२ नम्बरको कालो रङ्को स्कारपियोमा राखेको र छिरेश्वर नगरपालिका(५ को बाटो छेउमा उक्त रकम फालेर फरार भएको अख्तियारले जनाएको छ।
अख्तियारले गाडीका चालक वीरबहादुर मगरलाई भने बटेश्वर(४ बाट नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
यस्तै स्थानीयवासीले अध्यक्ष राउतलाई पक्राउ गर्न माग गर्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। साथै धर्नासमेत दिइरहेका छन्।
बटेश्वर गाउँपालिकाका हरेक योजनामा अध्यक्ष राउतले व्यापक कमिसन लिएको आरोप लगाउँदै स्थानीयवासीले हरेक विकासे योजनाको फाइल नियन्त्रणमा लिई थप अनुसन्धान गर्न समेत माग गरेका छन्।स्थानीय युवाहरूले सबै योजनामा ठेकेदार, उपभोक्ता समिति तथा कर्मचारीलाई थर्काउँदै अध्यक्षले व्यापक कमिसन असुल गरेको आरोप लगाएका छन्।
News Desk 0 response मङ्लबार, फाल्गुन १८, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३