-
पुर्व मन्त्री तथा नेकपाका नेता योगेश भट्टराई चढेको गाडीले ठक्कर दिदा रौतहटमा एक व्यक्ति घाइते भएका छ्न ।
चन्द्रपुर ४ स्थित पुर्व-पश्चिम राजमार्गमा साइकल यात्री लाई ठक्कर दिदा चन्द्रपुर ६ का ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
प्रदेश २ को जनकपुरबाट हेटौंडा जाँदै गरेका नेता भट्टराई सवार गाडीले ठक्कर दिएका घाइते घिमिरेलाई थप उपचारका लागि काठमाडौंको बि एन्ड बि हस्पिटलमा पठाइएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछानेले बताए ।
ठक्कर दिने ज१झ ४२७ नम्बरको गाडी प्रदेश २ का प्रमुख प्रतिपक्षी दलका नेता सत्रुधन महतोको भएको र गाडी तथा चालकलाइ आवश्यक कारवाहिको लागि नियन्त्रणमा राखेको डिएसपी लामिछानेले बताए ।
News Desk 0 response आइतवार, फाल्गुन १६, २०७७
सम्बन्धित शीर्षकहरु
-
जन्मदिनलाई अर्थपूर्ण बनाउँदै समाजसेवी रामु राईद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
मङ्लबार, मंसिर २३, २०८२ -
प्याब्सन स्पोटर्स मिट–२०८२ मंसिर २२ गते देखि २९ गते सम्म सञ्चालन हुने
मङ्लबार, मंसिर २३, २०८२ -
३८औँ अधिवेशन सम्पन्न मिसन पराजुलीको अध्यक्षतामा इटहरी जेसिजको नयाँ नेतृत्व चयन
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा २५ दिने निःशुल्क बारिष्टा तालिम सम्पन्न, ३५ युवालाई प्रमाणपत्र वितरण
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा ‘ग्राण्ड युरोप एड्मिसन डे’ शैक्षिक मेला हुँदै, २० भन्दा बढी विश्वविद्यालयको सहभागिता
बुधबार, मंसिर १७, २०८२

मङ्लबार, मंसिर २३, २०८२