-
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा आफुले प्रधानमन्त्रीबाट राजीनामा नदिने बताएका छन् ।हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिए देशमा थप अस्थिरता आउने दाबी गर्दै कुनै पनि हालतमा राजीनामा नदिने बताएका हुन् ।
सर्वोच्च अदालतको फैसलापछि राजीनामा माग भइरहँदा प्रधानमन्त्री ओलीले त्यसलाई ठाडै अश्वीकार गरेका हुन् ।प्रधानमन्त्री ओलीले आफूलाई हटाएर दाहाल–नेपाल समूहले सरकार गठन गर्न नसक्ने पनी दावी गरेकाछन् । दाहाल–नेपाल समूहले भने ओली समूहलाई बाहिर राखेर सरकार गठन गर्न पछिल्लो समय निक्कै दौडधुप गरिरहेको छ ।
News Desk 0 response शनिबार, फाल्गुन १५, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३