-
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद बिघटन गर्ने असंवैधानिक कदमलाई सर्वोच्चले बदर गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताउनुभएको छ ।
कांग्रेस सोलुखुम्वु काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा उहाले प्रधानमन्त्रीको कदम असंवैधानिक हो भनेर कांग्रेसले पहिले नै भनेको भन्दै असंवैधानिक कदमलाई सर्वोच्चले बदर गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताउनुभएको हो ।उहाले न्यायलयलाइ संविधान अनुसार नै निर्णय गर्न सुझाव दिनुलाई दवाव भन्न नमिल्ने तर्क गर्नुभयो ।
त्यस्तै उहाले पार्टी विधानको दायराभित्र रहेर पूर्ण अनुशासित र सक्रियतापूर्वक सङ्गठन विस्तारसँगै देश जोगाउने देखि प्राप्त उपलब्धिको रक्षा समेतको भूमिका खेल्नुपर्ने पनि बताउनुभयो । पौडेलले सक्रिय सदस्यलाई मात्र पार्टी सदस्यताको नविकरण गर्नुपर्ने धारणा राख्नुभयो । उहाले कर्मशिल भइ जनताको सेवामा लाग्न कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।
News Desk 0 response शनिबार, फाल्गुन १५, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

बुधबार, भदौ ३१, २०८३