-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनसर््थापना गर्ने सर्वोच्चको फैसलाले प्रजातन्त्रको जित भएको बताएकाछन् । महेन्द्र नारायण निधिको ९९ औं जन्मजयन्तीको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाले कांग्रेस प्रजातान्त्रिक मूल्य–मान्यतामा विश्वास गर्ने पार्टी भएको भन्दै सर्वोच्चको फैसलाले प्रजातन्त्रको जित भएको बताएकाहुन । देउवाले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएका कारण चुनाव हुन्छ भन्ने लागेको पनी टिप्पणी गरे ।
उनले नेकपा भित्र दुई पक्ष रहेकाले अझै के हुन्छ भन्ने अन्यौल कायमै रहेको बताए । शान्तिपूर्ण सत्ता हस्तान्तरण हुनुपर्ने भन्दै उनले राजीनामा दिनेमा आफूलाई शंका रहेको जिकिर पनी गरे । विकसित राजनीतिक घटनाक्रमलाई कांग्रेसले गम्भीरतापूर्वक हेरेको भन्दै उनले कसरी अगाडि बढ्ने भनेर छलफल गर्न संसदीय दलको बैठक बोलाउन लागिएको धारणा पनि राख ।
त्यस्तै कांग्रेस उपसभापति बिमलेन्द्र निधिले नेकपाको आधिकारीक अध्यक्ष को हो भन्ने बिषय जनताले थाहा पाउनुपर्ने धारणा राखे । उनले कांग्रेसले पनि आगामी रणनीति तय गर्नुपर्ने धारणा राख्ने ।कार्यक्रममा सहभागी नेताहरुले अहिंसा र शान्तिका लागि महेन्द्र नारायण निधिले खेलेको भूमिकाको चर्चा गरेका थिए ।
News Desk 0 response बुधबार, फाल्गुन १२, २०७७
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३