-
उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको निणर्यलाई सम्मान नगर्ने बताएका छन् ।मंगलबार मध्यरातमा ट्वीट गर्दै उनले अदालतको निणर्यलाई सम्मान गर्न नसकिने भन्दै अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउने दाबी गरेका छन् । उनले सरकार सञ्चालनमा गतिरोध सिर्जना हुन पुगेपछि सार्वभौम जनतामा गएर ताजा जनादेशका माध्यमबाट समाधान गर्ने प्रधानमन्त्रीको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएको उल्लेख गरेका छन् ।
News Desk 0 response बुधबार, फाल्गुन १२, २०७७
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -

शनिबार, असार ६, २०८३