-
उपराष्ट्रपति नन्द बहादुर पुनले नेपाल सांस्कृति विविधताले धनी देश भएको बताउनुभएको छ । आइतबार मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७७ मा सम्बोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल बहु सांस्कृतिक विविधताले भरिपूर्ण देश भएको बताउनुभएको हो । उहाले नेपालमा २०६८ को जनगणना अनुसार १२५ जाती र १२३ भाषा सूचीकृत भएको बताउनुभयो । उहाले सबै जाती र भाषाको उत्तीकै महत्व रहेको बताउदै सबैले आफ्नो भाषा र संस्कृति बचाउन जागरुक हुनुपर्ने बताउनुभयो ।
उपराष्ट्रपति पुनले मातृ भाषामा कलम चलाएका मानिसहरुलाई मौलिक भाषामा भइरहेको आक्रमणका बारेमा सोच्न आग्रह गर्नुभयो । उहाले आफ्नो मातृ भाषा बोल्नेमा कमि आइरहेको तर्फ संकेत गर्दै मातृ भाषामा भइरहेको आक्रमणलाई स्वीकार्न नसकिने बताउनुभयो । कार्यक्रममा विभिन्न भाषामा साहित्य प्रस्तुत गरिएका थिए ।
News Desk 0 response आइतवार, फाल्गुन ९, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३