-
प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर आएर अदालतलाई धम्काउने काम गरेको नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगाएका छन ।
सुनसरीको इटहरीमा नेपाल प्रेस युनियन सुनसरीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले अदालतले संसद पुनरस्थापना गर्याे भने अदालत पनि सेटिगंमा लाग्यो भनेर आन्दोलन गर्ने भनेर अदालतलाई धम्काउने काम गरेको पौडेलले आरोप लगाएका हुन ।प्रधानमन्त्रीले मैले राजनैतिक निर्णय गरेको हुँ त्यही अनुसार दिनु पर्छ भनेर अदालतलाई आदेश दिनु पर्छ भनेर अदालतलाई दवाव दिने काम समेत गर्दै आएको पौडेलले अरोप लगाए । आफनो पाटीले पनि ओलीका बोल्न नसक्ने हो भने लोकतन्त्र र संविधान संकटमा पर्ने भन्दै पौडेलले संसद विघटनको घटनालाई नेपाली काग्रेसको दायित्व अझ वढाएको जिकिर गरे ।
बरिष्ट नेता पौडेलले प्रधानमन्त्री ओलीले संविधान भत्काएर राष्ट्लाई संकटमा पार्ने काम गरेको भन्दै राष्ट् र संविधान बचाउन काग्रेस लाग्नु पर्छ भने । काग्रेस अहिलेको अवस्थामा चुनावको पछाडी लाग्नु नहुने तर्क समेत पौडेलले गरे ।
News Desk 0 response आइतवार, फाल्गुन ९, २०७७
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२