-
नेपालमा शनिबार थप ८८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ । त्यस्तै थप १३६ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा २ लाख ६९ हजार ७५५ जनाको कोरोना जितेका छन् ।
गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान नगएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा दुई हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।हाल नेपालमा १५ सय ३५ जना आइशोलेशन र ७१ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २१ लाख ३६ हजार ३०९ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शनिबार, फाल्गुन ८, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३