-
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओली संसद पुनःस्थापन हुँदैन भन्नेमा सयमा दुई सय प्रतिशत विश्वस्त रहेको बताएका छन्। शनिबार बिराटनगरमा भएको जन सभामा बोल्दै नेम्वाङले भने,‘प्रधानमन्त्री त्यसरी विश्वस्त हुनुहुन्छ, हामीलाई प्रधानमन्त्रीमाथि विश्वास छ।’उनले निर्वाचनको माहौल सुरु भइसकेको बताउँदै भने,‘प्रतिपक्षीलगायतका दल वडा वडामा विरोध प्रदर्शन भन्दै रुख चिन्हलगायतलाई लिएर पुगीरहेका छन्, हाम्रा केही साथी शाकाहारीले भएन मांसाहारी आन्दोलन भन्दै हिँडिरहेका छन्।’
दुई तिहाईको सरकारले दिएको प्रस्ताव संसदमा प्रस्तुत नगरेका कारण नै सरकारलाई काम गर्न दिएन भनेको बताउँदै उनले भने,‘सरकारले पेस गरेको नागरिक विधयेक किन प्रस्तुत गरिएनरु किन संसदमा हरायोरु’ प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटामाथि लक्षित गर्दै उनले भने,‘सत्य निरुपण वेपत्ता विधयेक सरकारले काम गर्दा किन आफैं दुई तिहाईमा हुँदा अघि बढ्न सकेन, संवैधानिक परिषदको बैठक किन बस्न सकेनरु यहि हो, सरकारलाई काम गर्न नदिएको भनेको।’
त्यसैले दुई तिहाईको सरकारको नेतृत्व हुँदाहुँदै पनि जसरी काम गर्न दिइएन त्यसका विरुद्धमा जनताको बीचमा जानुबाहेक केही विकल्प छैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ, १५ गतेभित्र सर्वोच्चले यस विषयमा टुंगो लगाउनेछ।उनले डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेलाको प्रसंग उप्काउँदै उनले भने,‘संविधानसभा विघटनको घोषणा गर्नुभयो, त्यसबेला मैले भनेको थिएँ, यो गलत भयो भनेको थिएँ। त्यो घटना र अहिलेको घटनामा के फरक छ ?
News Desk 0 response शनिबार, फाल्गुन ८, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३