-
नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतले संसद विघठनको मुद्दामा संविधानको मर्म र भावना बाहिर गएर निर्णय गर्न नसक्ने बताएकाछन् ।बाराको निजगढमा आयोजित पार्टी कार्यकर्ता भेलामा सहभागी हुन पुगेका नेता पाण्डेले सो कुरा बताएकाहुन । उनले संविधान पुर्नबहालीको विकल्प नभएको पनी बताए । अदालतले संविधानको लेटर एण्ड स्प्रीट भन्दा बाहिर गएर निर्णय गर्न मिल्दैन, उनले भने, यस्तो भयो भने संविधानको व्याख्या नभइ पुर्नलेखन हुन जान्छ । उनले भने, न्यायलयले संविधानको व्याख्यामात्रै गर्ने हो नया संविधान लेख्ने होइन ।
नेता पाण्डेले अदालतले संसद पुर्नबहाली गर्ने बताए । उनले न्यायलयले यसअघि पनि सरकारले गरेका अनेकौ निर्णयहरु उल्टाएको भन्दै मुद्दामा पनि अदालतले पुर्नबहाली गर्ने विश्वास व्यत्त गरे ।
News Desk 0 response शनिबार, फाल्गुन ८, २०७७
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३

काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३