-
उपप्रधानमन्त्री इश्वर पोखरेलले जनता भन्दा ठूलो न्यायधिश कोहि नहुने भएकाले ताजा जनादेशमा जान लागिएको बताउनुभएको छ ।मुलुकलाई अस्थीरतातर्फ ढकेल्ने प्रयास भएको भन्दै पोखरेलले जनता भन्दा ठूलो न्यायधिश कोहि नहुने भएकाले ताजा जनादेशमा गएर मुलुकलाई स्थीरता तर्फ लान खोजेको बताउनुभएको हो ।
शनिबार काठमाडौंको हाँडीगाउँस्थीत पुननिर्मित भीमसेन मन्दिरको उद्घाटन समारोहमा बोल्दै उहाले राजनीतिक स्थायीत्व भएमात्र मुलुक बिकासको बाटोमा अघि बढ्ने र मुलुकबाट अराजकता अन्त्य हुने तथा राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने जिकिर गर्नुभयो ।
उहाले एक कार्यकालको सरकारलाई पूरा अवधीभर काम गर्न दिनुपर्ने भएपनि सरकार बदल्ने चलखेल भएको तर्क गर्नुभयो । उहाले बैंशाखमा तोकिएको निर्वाचनमा उत्साहपूर्ण सहभागीता जनाउन पनि आग्रह गर्नुभयो ।
बागमती प्रदेश सरकार, पुर्वाधार विकास साझेदारी कार्यक्रम र स्थानीय जनसहभागितामा भीमसेन मन्दिरको पुननिर्माण गरिएको भीमसेन मन्दिर पुन निर्माण उपभोक्ता समितिले जनाएको छ ।
News Desk 0 response शनिबार, फाल्गुन ८, २०७७
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३