-
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगरमा नेकपा ९दाहाल–नेपाल० समूहका विद्यार्थी तथा युवाहरूले कालो झण्डा देखाएका छन्।प्रधानमन्त्री ओलीलाई विद्यार्थी र युवाहरूले विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जाने क्रममा एयरपोर्टमोडमा कालो झण्डा देखाएका हुन्।
कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले धरपकड समेत गरेको विद्यार्थी नेता वसिम आलमले जानकारी दिएकाछन्।विराटनगर–२ को प्रदर्शनी स्थलमा सभामा सहभगीहुन आउने क्रम सुरू भएको छ।विराटनगरका विभिन्न स्थानबाट र्याली निकालिएको छ भने सभास्थलमा सांस्कृतिक कार्यक्रम पनि भएको नेकपा केन्द्रीय सदस्य विनोद ढकाल जानकारी दिए।जनसभालाई प्रधानमन्त्री ओली, नेताहरू रामबहादुर थापा, सुवास नेम्वाङ, शेरधन राईलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
News Desk 0 response शनिबार, फाल्गुन ८, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३