-
प्रदेश २ का प्रमुख तिलक परियारलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी छन्।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नथा पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
परियार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटामा प्रदेश प्रमुखमा नियुक्त गरिएका थिए। २०६४ सालको संविधान सभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद थिए। उनी मोहन वैद्य, विप्लव हुँदै तत्कालिन माओवादी केन्द्रमा आएका थिए। परियार २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए।
News Desk 0 response शुक्रबार, फाल्गुन ७, २०७७
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३