-
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव विधि र विधान मिचेर ल्याइएको दावी गरेका छन्।७१ औँ प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री तथा प्रदेश १ मन्त्रिपरिषद्को कार्यालय परिसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दैन उनले त्यस्तो कुरामा कसैसँग सम्झौता नहुने समेत बताएका छन्।
प्रदेशमा अस्थिरता र अराजकता ल्याउने, संघीयताको मुटुका रुपमा रहेको प्रदेश संरचनालाई कमजोर बनाउने र जनताको विकास समृद्धिको चाहनालाई समाप्त गर्ने उद्धेश्यका साथ अविश्वासको प्रस्ताव आएको पनि दाबी गरेका छन्। राईले विधिसम्मत रुपमा आएका सबै प्रस्ताव सामना गर्न सरकार तयार रहेको पनि उनले जिकिर गरे।
‘विधिसम्मत रुपमा आउने जुनसुकै प्रस्तावको सामना गर्न तयार छौँ। सरकार भाग्न खोजेको होइन। तर्किन र पन्छिन पनी खोजेको छैन। तर हामीले केही वैधानिक प्रश्नहरु उठाएका छौं,’ मुख्यमन्त्री राईले भने, ‘ती हाम्रा पद र कार्यकालसँग सम्बन्धित छैनन् नितान्त, संविधान, कानुन, र त्यसबाट निर्देशित दलीय कानुन, र दलीय वैधानिक व्यवस्थासँग सम्बन्धित छन्।
उनले ती कुरामा आफूहरु लचिलो नहुने पनि जिकिर गरे। ती कुरामा हामी लचिलो हुन सक्दैनौँ, किनभने हामी प्रणाली स्थापित गर्न आएका हौँ, उनले भने, संविधान, कानुन, नियम र विधि विधान मिच्नेसँग हाम्रो सम्झौता हुन सक्दैन।’
News Desk 0 response शुक्रबार, फाल्गुन ७, २०७७
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
सरकारले सुन र हिराको गहनामा लगाएको कर विरुद्धमा इटहरीमा विराध
बिहिबार, जेष्ठ २९, २०८२