-
गत माघ २१ गतेका दिन बरहथवा नगरपालिकाबाट मसाल जुलुस सम्पन्न गरेर फर्कि रहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सर्लाही इन्चार्ज एवं केन्द्रीय सदस्य स्व। डाचाराज वाग्लेको शंकास्पद मृत्यु भएको थियो ।
मृत्युु शंकास्पद भएकोले घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने नेकपाका अध्यक्षद्वय पुष्प कमल दहाल प्रचण्ड तथा माधव कुमार नेपालले माग गर्नु भएको छ । सर्लाहीको हरिपुर नगरपालिका वाड नंं १ हजारविगाहमा आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सर्लाही इन्चार्ज एवं केन्द्रीय सदस्य स्व डा चाराज वाग्लेको तेह्रौं पुण्यतिथिको अवसरमार आयोजित श्रद्धाञ्जली सभामा सम्बोधन गर्दै नेकपा प्रचण्ड समूहका केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सोही समूहका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले घटनाको तुरुन्त छानबिन गरि सत्यतथ्य सार्बजनिक गर्नुपर्ने जोडदार माग गर्नु भयो ।
केपी ओलीको निरंकुश तन्त्र र ताना शाहि प्रतीगमनको बिरोधमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सर्लाही इन्चार्ज एवं केन्द्रीय सदस्य स्व डा.चाराज वाग्लेले ज्यानको आहुती दिनु परेको हो । अब अझ ससक्त रूपमा निरंकुशता बिरूद्वको यो आन्दोलन अगाडि बढाउनु सम्पूर्ण लोकतनत्रका पक्षधर शक्तिहरू एकजुट हुनेपर्ने कुरामा नेता द्वयले जोड दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सर्लाही इन्चार्ज एवं केन्द्रीय सदस्य स्व। डाचाराज वाग्लेको श्रद्धाञ्जली सभामा जनता समाजवादीका केन्द्रीय नेता महेन्द्र प्रसाद यादव पनि सभामा पुगेर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सर्लाही इन्चार्ज एवं केन्द्रीय सदस्य स्व डा.चाराज वाग्लेले प्रती श्रद्धाञ्जली अर्पण गर्दै घटनाको सत्य तथ्य सार्बजनिक गर्न वहाले पनि जोडदार माग गर्नुभयोे ।
News Desk 0 response बिहिबार, फाल्गुन ६, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३