-
विश्व व्यापीरुपमा फैलिएको कोरोना महामारीको प्रकोपले पर्यटकहरुको आगमन ठप्प बनेको वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ राष्ट्रिय सम्पदाको सुचिमा रहेको प्रसिद्ध कर्णालीको विशेष गरी लुम्वीनी पछिको दोस्रो गौतम बुद्ध मानीयको काक्रेविहार जुर्मुराउन थालेको छ ।संक्रमणको डर तिव्र वनेसंगै विभिन्न मठमन्दिरहरुमा पर्यटन आउनकालागि बन्द गरिएको थियो । विश्वमा कोरोनाको संक्रमण घटेपछि पर्यटनहरुको भिड लाग्ने गरेको स्थानीय पर्यटक धनबहादुर खत्रीले बताए । सुर्खेतको प्रसिद्ध पुराताप्तिक तथा ऐतिहासिक स्थल काँक्रेविहार जाने सडक जिल्लाकै सबैभन्दा बढी जीण भएका कारण यसमा जाने बाटो अझै व्यवस्थित भइदिए सहज हुने स्थानीय पर्यटक खत्रीले बताए ।
पर्यटन स्थलले भरीपुर्ण काक्रेविहार अझै संरचना बन्दै गरेको छ । लामो समयको कोरोना महामारी पछि काक्रेविहार स्थानीय पर्यटक आउने गरेको धादिङ्गका स्थानीय पर्यटक प्रेम रम्तेलले बताए । हेर्नकालागि रमाईलो र केहि महिना पछि पुजा गर्ने गरी निर्माण भइरहेको स्थानीय रम्लेलले बताए ।
प्रसिद्ध पुराताप्तिक तथा ऐतिहासिक स्थल काँक्रेविहारमा दैनिक सरदर ४ सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । कोरोनाका कारण स्थगित भएको यो मन्दिरमा महिनाको ७० सय प्रर्यटक आउने गरेको टिकट काउन्टर समिती विश्नु कार्कीले बताए । दशै पछि खुलेको यो मन्दिर काक्रेविहारमा सरदर महिनाको ७२ हजार आम्दानी हुने गरेको बताए । यो मन्दिर अवको २ महिना पछि संरचना बनिसक्ने काउन्टर समिती विश्नु कार्कीको भनाई छ ।
राष्ट्रिय सम्पदाको सुचिमा रहेको प्रसिद्ध दोस्रो गौतम बुद्ध मानीयको काक्रेविहार अझै संरचना विस्तार भई रहेको छ । कोरोना पछि संरचना विस्तार तथा पर्यटकहरुको आगमन ठप्प भएता पनि दशै तिहारबाट संचालनमा हाएको छ ।सुर्खेत उपत्यकाको दृष्यावोलोकनको उपयुक्त स्थान वृक्षारोपण, चक्रपथ, वन्यजन्तु र पुरातात्विक वस्तुहरुले मोहोनी लगाएको छ । काँक्रेविहार आन्तरिक तथा बाह्य पर्यटकको लागि सुन्दरताले भरिएको स्थलको रुपमा लिने गरिएको छ । सुनेको काँक्रेविहार भन्दापनि देखेको काँक्रेविहारले पर्यटकलाई निकै खुसी बनाएको छ ।काँक्रेविहारमा सहभागीलाई वनभोजको लागि पनि उपयुक्त ठाउँ छ । दृश्य अवलोकन गर्न यो प्रशिद्ध ठाउँमा पर्यटकको भिड लग्ने गरेको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन ६, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३