-
पूर्वपश्चिम लोकमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डमा पर्ने दुधौरा खोलामा खोलामा चार लेनको पक्की पुल निर्माण कार्य तीव्र गतिमा निर्माण सुरु गरिएको छ । ५ बर्षमा २ पटक पुल भासिएपछि अहिले चारलेनको पुल निमार्ण कार्य सुरु गरिएको हो ।
सडक विभाग मातहतका पुल महाशाखाले पुल निर्माण महादेव खिम्ती हिराजन जेभीसंग ३ बर्ष भित्र निर्माण सम्पन्न गनुपर्ने गरि सम्झौता भई निर्माण कार्य समेत अगी बडाईएको छ । करिब ८९ मिटर लम्बाई रहेको यस पुलको चौडाई २३ मिटर रहने निमाता जेभीले जनाएको हो ।
करिब १५ करोड २३ लाखको लागतमा यस पुल निर्माण गर्न सम्झौता भए काम अगी बढाईएको र ३ बर्ष भित्र निर्माण सम्पन्न गनुपर्ने गरि सम्झौता भएता पनि २ बर्षमै निमार्ण सम्पन्न गरिने योजनाका साथका साथ काम भईरहेको महादेव खिम्ती हिराजन जेभीका इञ्जिनीयर अजय झाले बताए ।
गत वर्ष दुधौरा खोलाको पुलको पिलर भाँसिदा यातायात सञ्चालनमा समस्या आएपछि करिब २ करोडको लगानिमा रेक्टो फिटिङ्ग गरेर संचालनमा ल्याएको थियो । त्यसअगी ४ बर्षअघि पनि भासिएर अवरुद्ध हुदै आएको यस पुल सडक डिभिजन कार्यालय हेटौडाले ३ बर्षअघि समेत रेक्टो फिटिङ्ग गरेर संचालनमा ल्याएको थियो । दुधैरा पुलका कारण लामो समय यात्रु र सबारी चालकले सास्ती भोग्नुपरेको थियो । बर्से्नि पुल बिग्रिएर सवारी साधन ठप्प हुने गरेको समस्याका कारण बर्षामा यात्रुहरुले कयौँ रात जंगलमै बिताउन बाध्य थिए ।
बर्से्नि पुल बिग्रिएर सवारी साधन ठप्प हुने समस्या नयाँ पुल निर्माण भएपछि नहुने तथा पुलका कारणबाट हुने सबारी जामको समस्या समेत चारलेनको नयाँपुल निर्माण भएसंगै हट्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ । हाल पुलमा निर्माण नहुन्जेल सम्मलाई खोलाको बाटोबाट डाइभर्सन गरिएको छ भने बर्षायामको बेलालाई मध्यनजर गर्दै बेलीब्रिजसमेत निर्माण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक सुरेश थापाले बताए ।
News Desk 0 response आइतवार, फाल्गुन १६, २०७७
करिब ५० वर्ष पहिले निर्माण भएको लोकमार्गमा सवारी साधनको चापले साँघुरो बन्दै गएपछि सडक र पुलको विस्तार गरी दुई लेनलाई चार लेन बनाउन लागेको हो ।
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३

बिहिबार, अशोज ८, २०८३