• राजनीतिज्ञ राधाकृष्ण मैनालीले मिलिनियम च्यालेन्च कर्पोरेसन एमसीसी सम्झौता मुलुकको हितमा नरहेको बताएका छन । नयाँ नेपाल निर्माण अभियानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मैनालीले एमसीसी सम्झौता पारित भए मुलुक झन ठूलो संकटमा पर्ने बताएका हुन । नेताहरुलाई समेत आर्थिक प्रलोभनमा पारेर नेपालमा एमसीसी लागू गराउने खेल भइरहेको उनको आरोप छ ।

    मैनालीले मुलुकलाई राजननितिक अस्थिरताबाट निकास दिन राजतन्त्र आवश्यक रहेको जिकिर गरे ।

4565