-
वीरगञ्जमा बाल विवाह गर्ने बेहुला र गराउने बेहुलाको बुवालाई प्रहरीले मण्डपबाट नै पक्राउ गरेको छ ।बालविवाह भइरहेको गोप्य सूचना प्राप्त हुनसाथै खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका १६ नगवा का १९ वर्षीय बेहुला र ४६ वर्षीय उनका बुवालाई नियन्त्रणमा लिएको हो ।
वीरगञ्ज १६ स्थित लक्ष्मीनारायण टोलमा १७ वर्षकी बालिकाको विवाह भइरहेको सूचनाको आधारमा दुवै जनालाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जनाएका छन् । पक्राउ परेका बेहुला र उनका बुवामाथि बालविवाह कसूरमा मुद्दा दर्ता गरीएको छ ।दुवै जनालाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
News Desk 0 response शनिबार, फाल्गुन १५, २०७७
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३

बिहिबार, अशोज ८, २०८३