-
सर्वोच्च अदालतले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्णयका विरुद्ध महन्थ ठाकुर दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सो रिटमा सर्वोच्चले निर्वाचन आयोगलाई १५ दिनभित्र जवाफ दिन भनेको छ ।
बुधबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सोही रिटको सुनुवाइ गर्दै निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने ? आदेश जारी हुन नपर्ने भए सोको आधार र कारण खुलाइ’ लिखित जवाफ बुझाउन भनेको हो । साउन ११ गते जसपा कार्यकारिणी समितिको शशरिर सनाखत गर्दा यादव पक्षले बहुमत पनएपछि आयोगले पार्टीको आधिकारिकता उसैलाई दिएको थियो । सोही निर्णयविरुद्ध ठाकुर पक्ष साउन १५ गते सर्वाेच्च पुगेको थियो ।
News Desk 0 response बुधबार, साउन २०, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





