-
नेपाालमा शुक्रबार थप ११२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ । त्यस्तै थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ भने हालसम्म २७ सय ७१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यसैगरि थप ५४ जना संक्रमित कोरोनामुक्त हुँदा नेपालमा २ लाख ७० हजार २७७ जनाले कोरोना जितेका छन् । नेपालमा हाल ९३६ जना आइशोलेशनमा र ७१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २१ लाख ५७ हजार ५८० वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन १४, २०७७
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३

बिहिबार, अशोज ८, २०८३