-
कञ्चनपुरको पुनर्वासकी एक महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । पुनर्वाससँगै जोडिएको भारतीय दुधुवा नेशनल पार्क क्षेत्रमा घाँस काट्न गएकी पुनर्वास नगरपालिका वडा नम्बर ९ ख गाउँ बस्ने ६२ वर्षीया धनादेवी थापाको बिहिबार जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारतीय जंगलमा महिलाको मृत्यु भएकोले बिहिबार अबेर साँझसम्म भारतीय सुरक्षाकर्मीहरुले शव नेपाल ल्याउन दिएका थिएनन् । यद्यपि पुनर्वास नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी, बन अधिकृत सहितको टोलीको समन्वयमा मृतक महिलाको शव नेपाल ल्याइएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार, मृतक धनादेवी थापाको शव पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापा सहितको रोहबरमा परिवारलाई बुझाइएको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन १३, २०७७
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३

बिहिबार, अशोज ८, २०८३