-
तत्कालिन केपी ओली नेतृत्वको सरकारसंग ३ बुँदे सहमति गरेर भूमिगत राजनीति छाडेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ओली सरकारको बर्हिगमनपछि राजनीतिक भेटवार्तामा सक्रिय छन् । बुधवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग भेट गरेका चन्दले आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए ।
नेपालसंगको भेटमा माओवादी केन्द्रका अध्यक्ष दाहाल पनि सहभागि थिए । चन्दले ओली नेतृत्वको सरकार र आफ्नो पार्टीबीच भएको सहमति कार्यान्वयमा केन्द्रित रहेर नेताहरुसंग छलफल गरेको बताइएको छ ।
News Desk 0 response बिहिबार, असार ३१, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





