-
जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले सर्वोच्चको आदेशले लोकतन्त्रलाइ सही दिशामा फर्काएको निष्कर्ष निकालेको छ । काठमाडौंमा उपलव्ध कार्यकारिणी सदस्यको बैठकले खतरामा परेको लोकतन्त्रलाई सर्वोच्चको आदेशले सही दिशामा फर्काएको निष्कर्ष निकालेको हो । त्यस्तै बैठकले गठबन्धनलाई संसदको समय बाँकी रहेसम्म निरन्तरता दिनुपर्नेमा जोड दिएको छ । त्यस्तै बैठकले सरकारमा केही दिनपछि मात्रै सहभागी हुने निर्णय गरेको छ ।
पार्टीभित्रको विवाद संगै उपेन्द्र पक्षमात्र पाँच दलिय गठबन्धनमा आवद्ध छ भने महन्थ ठाकुर पक्षले केपी ओली नेतृत्वको एमालेलाई समर्थन गर्दै आएको छ ।
News Desk 0 response मङ्लबार, असार २९, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





