-
जिल्ला प्रहरी कार्यालय पर्साले अवैद्यरुपमा भन्सार छलि ल्याएको करीब १५ लाख बराबरको मालसमान वीरगञ्ज भन्सार कार्यालय बुझाईउको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले अवैद्यरुपमा भन्सार छलि ल्याएको करीब १५ लाख बराबरको मालसमान वीरगञ्ज भन्सार कार्यालय बुझाएको हो । कोरोना महामारी काम भएसंगै पर्सा जिल्लाको विभिन्न नाकाबाट अबैद्यरुपमा भारतबाट कपडा , खाद्ययन तथा अन्य बस्तुहरुको बढेसंगै पर्सा प्रहरीले कृयाकलापमा कडाई गरेको छ ।जिल्ला पर्सा प्रहरी प्रमुख बेलबहादुर पाण्डेले आफु हाजिर भएको एक महिना भित्र भन्सार छलि लुकाई छिपाई ल्याएका कपडा लगायत अन्य १ करोड ८४ लाख बराबरको समान ब्ुझाएको थियो भने फागुन नसकिदै आज पर्साको विभिन्न स्थानबाट भन्सार छलि गरी ल्याउदै गरेको १५ लाख बराबरको कपडा, मेसिनरी समान लगायत खाद्ययन समानहरु वीरगञ्ज भन्सार कार्यालय बुझाएको बताएका छन ।
News Desk 0 response आइतवार, फाल्गुन ९, २०७७
हुनत यसरी अबैद्यरुपमा भन्सार छलि गरील्याएको सामान भन्सार बुझाएको नौलोकुरा होईन तर खुल्ला सिमानाको सुरक्षाका लागी सिमानामा खटीएका सिमा सुरक्षा बल (सशत्र प्रहरी) को लापरवाही र क्षणीक आर्थिक लोभका कारण महिनामा करिब अर्बौको माल समानहरु अबैद्यरुपमा नेपाली बजार सम्म सजिलै आई पुग्ने गरेको छ ।
-
नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
सोमवार, अशोज १२, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३

शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३