-
पाल्लाको पूर्वखोला गाउँपालिका ४ छेबकुनमा बालुवाको ढिस्कोले पुरिएर दुई महिलाको ज्यान गएको छ । छेबकुनको बालुवा खानिमा बालुवा खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यू भएको हो ।
शनिबार दिउँसो बालुवा खन्ने क्रममा माथिबाट बालुवाको ढिस्को खस्दा पूर्वखोला गाउँपालिका ४ बलीपोखराकी ३६ वर्षीया माया देवी सिं १३ वर्षीया पबित्रा सारुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जस मध्ये सारुको घटनास्थलमै र सिंको उपचारका लागि लुम्बिनी मेडिकल कलेज लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए।
News Desk 0 response शनिबार, फाल्गुन ८, २०७७
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३

बिहिबार, अशोज ८, २०८३