-
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले अहिलेको सरकारमाथि औला उठाउने कुनै ठाँउ नरहेको बताएका छन् । बिहीबार प्रदेश सरकारको विनियोजन विधेयकका सिद्धात र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री चौधरीले अहिलेको सरकार पूर्ण बहुमतको रहेको र सरकारमाथि औंला उठाउने ठाँउ नरहेको बताए । उनले मुख्यमन्त्रीले आवश्यकता अनुसार चाहेका बेला विश्वासको मत लिने कानूनी प्रावधान रहेको भन्दै उपयुक्त समयमा विश्वासको मत लिने काम पनि हुने धारणा राखे ।
बैठकमा भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय बहादुर यादवले जीवनाशक बिषादी नियमन सम्बन्धी बिधेयक पेश गरेका थिए । प्रदेशसभाको अर्को बैठक जेष्ठ २५ गते बोलाइएको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ २०, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





