-
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले सहमतिमै पार्टी अलग बनाउन प्रस्ताव गरेका छन्।पार्टी विभाजनको संघारमा पुगेका बेला गएराति एक ट्विट गर्दै भट्टराईले जारी तमासा अन्त्य गरी टुक्रिएर बस्न प्रस्ताव गरेका हुन्।

‘हात मिलाएर आ-आफ्नो बाटो लागौं, हिँडिरहे फेरि भेट हुनेछ,’ भट्टराईले लेखेका छन्, ‘मान्छे तानातान र किनबेचको तमासा नगरौं। भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ।’ उनले अहिले नयाँ ध्रुवीकरण गर्नुपर्ने बेला आएको पनि बताएका छन्।जसपामा अहिले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीचको विवाद उत्कर्षमा पुगेको छ।
News Desk 0 response सोमवार, जेष्ठ १७, २०७८
-
मनोसामाजिक सहयोग सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम सम्पन्न
शनिबार, बैशाख १२, २०८३ -
इटहरीरसमुदायमाआधारभूत ध्वन्यात्मक अंग्रेजी शिक्षक तालिम सुरु
शुक्रबार, बैशाख ११, २०८३ -
दमक–२ मा वाल्मिकी मन्टेश्वरी विद्यालय सञ्चालनमा, गुणस्तरीय प्रारम्भिक शिक्षामा जोड
बिहिबार, बैशाख १०, २०८३ -
उच्च शिक्षाको शुभकामनासहित सीबी कलेजद्वारा विद्यार्थी विदाई
बिहिबार, बैशाख १०, २०८३ -
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३

सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
उच्च शिक्षाको शुभकामनासहित सीबी कलेजद्वारा विद्यार्थी विदाई
बिहिबार, बैशाख १०, २०८३ -
दमक–२ मा वाल्मिकी मन्टेश्वरी विद्यालय सञ्चालनमा, गुणस्तरीय प्रारम्भिक शिक्षामा जोड
बिहिबार, बैशाख १०, २०८३ -
इटहरीरसमुदायमाआधारभूत ध्वन्यात्मक अंग्रेजी शिक्षक तालिम सुरु
शुक्रबार, बैशाख ११, २०८३