-
जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको जसपा सो पक्षको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुद्दाहरु सम्बोधन गरिरहेकाले विपक्षमा जान नसक्ने भन्दै अहिलेका लागि तटस्थ बस्ने निर्णय गरेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो । आफुहरुको मागका बारेमा सम्बोधन गर्ने प्रयास भइरहेको उहाको भनाई छ ।
त्यस्तै जसपा संसदीय दलका नेता राजेन्द्र महत्ताले बैठकमा समसामायिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको जानकारी दिनुभयो । महतोले आफूहरु सत्ताको लागि भन्दा पनि देश र जनताको पक्षमा केन्द्रित रहेको बताउनुभयो । उहाले कुर्सीको लडाइँमा आफूहरु नलाग्ने बताउनुभयो ।संसदीय दलको बैठकले दलको नेता महत्तालेलाई स्वागत गरेको थियो ।
News Desk 0 response शुक्रबार, जेष्ठ ७, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३