-
उता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संवैधानिक परिषद्को बैठक स्थगित गर्न आग्रह गरेका छन् । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष दाहालले प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेत बैठक भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा आइतबार बोलाइएको बैठक स्थगित गर्न सरकारसँग आग्रह गरेका हुन् ।

उनले संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का अन्य सदस्यहरुलाई अनुरोधसमेत गरेका छन् । अध्यक्ष दाहालले निरंकुशताको मतियार बनाउने गलत मनसाय सहित प्रधानमन्त्री ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको आरोप समेत लगाएका छन् । लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्न खोजेको दाहालको विज्ञप्तिमा उल्लेख छ ।
News Desk 0 response शनिबार, बैशाख २५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३