-
गण्डकी प्रदेश सभाको बैठक बैशाख २७ गते बिहान ११ बजे बस्ने भएको छ । आज बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बैठक बस्ने निर्णय गरेको हो । कार्यव्यवस्था परामर्श समिति बैठकले कोरोना पोजेटिभ देखिएका सांसदहरूलाई प्रदेश सभामा बस्सने छुट्टै स्थानको व्यवस्था गर्ने निर्णय गरेको छ ।
उनीहरूले बोल्न नपाउने र मत हाल्न पाउने गरी अविश्वास प्रस्तावको बाँकी प्रक्रिया अघि बढाइने भएको छ । प्रदेश सभामा २ वैशाखमा दर्ता भएको अविश्वास प्रस्तावमाव १५ वैशाखमा मतदान हुने कार्यसूची थियो । तर मतदान नभइ बैठक अनिश्चितकालका लागि स्थगित भएपछि प्रदेश सभा बस्न सकेको छैन । प्रदेश सभाका ५ सांसद र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोभिड–१९ देखिएको छ । मुख्यमन्त्री गुरुङले सदनमा जवाफ दिने कार्यसूची रहेपनि उनी कोभिड–१९ संक्रमित नै रहेकाले एक मन्त्रीलाई अख्तियारी दिएर बोल्न दिइने कार्यव्यवस्था परामर्श समितिले जनाएको छ ।
News Desk 0 response बिहिबार, बैशाख २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३