• एमाले नेतृ तथा सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओलीलाई दम्भ, अहंकार र जिद्दी छोड्न आग्रह गरेकी छिन् । एमाले खनाल–नेपाल समूहकी नेतृ झाँक्रीले बुधबार सामाजिक संजाल ट्वीटर र फेसबुकमार्फत् विनासको बाटोमा अघि नबढ्न आग्रह गरेकी हुन् ।

    उनले आफूहरुलाई डुबाए प्रधानमन्त्री ओलीलाई पनि डुबाउने उद्घोष गरेकी छन् । प्रधानमन्त्री ओलीप्रति संकेत गर्दै नेतृ झाँक्रीले ‘तिमि सत्यानास हुन र डुब्नबाट जोगिनु छ भने किनारा खोज भनी’ आग्रह समेत गरेकी छिन् ।।

4565