-
नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका २७ सांसदलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ओलीले मंगलबार माधवकुमार नेपाल समूहमा रहेका २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेका हुन् ।
नयाँ राजनीतिक दलको स्वरुपमा गतिविधि गरेको भन्दै उनले पठाएको पत्रमा तपाईंलाई संघीय संसदको सदस्य पदबाट किन नहटाउने ? भनेर सोधिएको छ । पत्रमा चित्तबुझ्दो जवाफसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ । पत्रमा समानान्तर गतिविधि कायम रहे जुनसुकै बेला थप कारबाही हुनसक्ने चेतावनीसमेत दिइएको छ ।
यसैबीच नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पक्षका साँंसदहरुको बैठक बोलाएका छन् । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले नेपालसहित २७ सांसदलाई संसद पदबाट किन नहटाउने ? भन्दै स्पष्टीकरण सोधेपछि नेपालले सांसदहरुको बैठक बोलाएका हुन् । बैठक बानेश्वरको अर्याल होटलमा बस्ने बताइएको छ ।
News Desk 0 response मङ्लबार, बैशाख ७, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३