-
माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको माडी अयोध्याधामका बिषयमा बिस्तृत अध्ययन र अनुसन्धान गरी प्रमाणित गर्नुपर्ने बताएका छन् । अयोध्याधाम भनि प्रचारप्रसार भइरहेको स्थानको आज अबलोकन गर्दै अनुसन्धानबाट रामको जन्मभुमि भन्ने प्रमाणित भए सबैभन्दा बढी आफु खुशि हुने उनको भनाइ थियो ।
अध्यक्ष दाहालले अनुसन्धानबाट प्रमाणित हुदा चितवनका लागि मात्रै नभए सिंगो राष्ट्रकै लागि ठूलो बिषय हुने भन्दै प्रमाण बिना प्रचारबाजी मात्र गरेर धार्मिक विषयमा खेलवाड गर्न नहुने बताए ।
अध्यक्ष दाहालले रामको जन्मभूमि प्रमाणित भएमा आफु यस स्थानको बिकासका लागि पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्दता समेत जनाए । सोहि क्षेत्रबाट प्रतिनिधि सभा सदस्य समेत रहेकाअध्यक्ष दाहालले आधा दर्जन बढी बिकास परियोजनाको अवलोकन समेत गरेका थिए ।
News Desk 0 response आइतवार, बैशाख ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३