-
मुगु जिल्लाको सोरु–८ स्थित एक विद्यालयमा अध्ययनरत ९ वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको भन्दै दोषीलाई तत्काल पक्राउ गरि कारवाही गर्न नेविसंघ आवद्ध बिद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
नेविसंघ कर्मश क्याम्पसका बिद्यार्थीहरुले मुलुकमा महिला हिंसा, बलात्कार हत्याका घटनाहरु बढ्दै गएको भन्दै दोषीलाई कडा कारवाही गर्न माग गर्दै शुक्रबार बानेश्वरमा प्रदर्शन गरेका हुन् । हत्यारा पक्रनुको सट्टा बलात्कारी र हत्याराको संरक्षण गर्न सरकार नै लागि परेकोले यस्ता घटनाले निरन्तरता पाएको बिद्यार्थीहरुको आरोप छ ।
त्यस्तै बिद्यार्थीहरुले सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यबृद्धि तत्काल फिर्ता लिन पनि माग गरेको छ । आफुहरुको माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।
News Desk 0 response शुक्रबार, चैत्र २७, २०७७
-
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३ -
लेडी जेसीजको सक्रियता: माया घरमा स्वास्थ्य शिविर
सोमवार, बैशाख १४, २०८३ -
मनोसामाजिक सहयोग सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम सम्पन्न
शनिबार, बैशाख १२, २०८३

बिहिबार, बैशाख १७, २०८३