-
डिशहोमले ग्राहकका लागि सित्तैमा १० एमबीपीएस गतिको इन्टरनेट प्रदान गर्ने भएको छ । डिशहोम फाइबरनेटले सेवा सुरु गरेसँगै डिशहोम फाइबरनेट उपलब्ध ठाउँमा रहेका ग्राहकले निःशुल्क इन्टरनेट पाउने भएका हुन् ।
कम्पनीका अनुसार यो अफरअन्तर्गत डिशहोमकोे मासिक, त्रैमासिक अर्धवार्षिक वा वार्षिक रिचार्जमा सोही अवधिको लागि १० एमबीपीएस स्पीडको इन्टरनेट निःशुल्क प्रयोग गर्न सकिने छ ।डिशहोमका ग्राहकहरुले निःशुल्क इन्टरनेट सेवासँगै आफ्नै मोबाइलमा डिशहोम गो एपमार्फत ७० भन्दा धेरै डिशहोमका च्यानल पनि निःशुल्क हेर्न पाउनेछन् ।
त्यस्तै भिडियो अन डिमान्ड भिओडी मार्फत नयाँ-नयाँ मनोरञ्जनात्मक कार्यक्रम हेर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै डिशहोम गो वेबमार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानल हेर्नसक्ने छन् ।साथै एक्सभिओडीमा हजारौं घण्टाका मनोरञ्जनात्मक कार्यक्रम बिना अतिरिक्त शुल्क आफ्नै समयमा हेरेर मज्जा लिन पाइने भएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र १३, २०७७
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३