-
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले समाज रुपान्तरण गर्ने शिक्षा आजको आवश्यकता रहेको बताएका छन । शुक्रबार काठमाडौंको किर्तिपुरमा नेपाल क्रान्तिकारी विद्यार्थी संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सवै शक्ति देश र जनतामा समर्पित भएमात्र मुलुक बलियो हुने तर्क गरेका हुन । सवै बिषयमा सरकारको मुख ताक्नु भन्दा पनि समाज रुपान्तर र देशको बिकासमा सवैले आफ्नो ठाँउबाट योगदान गर्नुपर्ने अध्यक्ष बिजुक्छेको भनाइ छ ।
अध्यक्ष विजुक्छेले अहिले देशको शत्रु कालाबजारी र भ्रष्टाचारी नै भएकाले यसलाई समाजबाट नै निर्मुल पार्नुपर्ने धारणा पनि राखे । बिजुक्छेले राजनीतिक व्यक्तित्वमा नागरिक भावनालाई प्राथमिकतामा राख्ने शक्ति हुनुपर्ने बताए ।
News Desk 0 response शुक्रबार, चैत्र १३, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३