-
गृहमन्त्री रामबहादुर थापा बादलले कैलालीको टिकापुर घटनाको समाधान राजनीतिक तवरले हल गरिने आश्वासन दिनुभएको छ । निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्ने लगाएतका माग राख्दै काठमाडौंको माइतिघरमा धर्नामा बसेका थारु अगुवालाई भेट्न पुग्नुभएका गृहमन्त्री थापाले कैलालीको टिकापुर घटनाको समाधान निकाल्न सरकार सकारात्मक भएको बताउनुभएको हो ।
गृहमन्त्री थापाले सरकारले छिटै वार्ता टोली गठन गर्ने भन्दै छलफल गर्न वार्ता टोली बनाएर आउन आग्रह गर्नुभएको थियो । उहाले सवै समस्याको हल छलफल र वार्ताबाटै छिटो गरिने जानकारी दिनुभयो ।
टिकापुर घटनामा मृत्यु भएकालाई सहिद घोषणा गर्नुपर्ने, न्यायिक छानविन हुनुपर्ने , पिछडाबर्गलाई उचित आरक्षणको व्यवस्था हुनुपर्ने आफुहरुको माग रहेको र सरकारले वार्ता गर्ने आश्वासन दिएको थारु नेतृ रुक्मणी चौधरीले जानकारी दिनुभयो ।थारु कल्याणकारिणी सभा लगाएतले २०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाइको माग गर्दै आइतबारदेखि धर्ना दिएका हुन् ।
News Desk 0 response बिहिबार, चैत्र १२, २०७७
-
दमक–२ मा वाल्मिकी मन्टेश्वरी विद्यालय सञ्चालनमा, गुणस्तरीय प्रारम्भिक शिक्षामा जोड
बिहिबार, बैशाख १०, २०८३ -
उच्च शिक्षाको शुभकामनासहित सीबी कलेजद्वारा विद्यार्थी विदाई
बिहिबार, बैशाख १०, २०८३ -
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३

बिहिबार, बैशाख १०, २०८३