-
सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई प्रभावरकी बनाउन र बिभिन्न बिधेयकहरुको अवस्थाका बारेमा समितिका सभापतिहरुसंग सामूहिक छलफल गर्नुभएको छ ।
सिंहदरबारमा आइतबार प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रभावकारी रूपमा संसद् र संसदीय गतिविधिलाई अगाडि बढाउने भन्ने छलफल भएको समितिका सभापतिहरूले जानकारी दिएका छन् । समितीमा रहेका बिधेयकहरु र सरकारलाई संसदप्रति जवाफदेशी बनाउनका लागि भएका प्रयासका बारेमा पनि छलफल भएको राज्य व्यवस्था समितिका सभापति शशी श्रेष्ठले जानकारी दिनुभयो । समितिमा सभापतिहरूले कार्यक्षेत्रको विवाद र समितिका संयुक्त बैठकलाई कसरी व्यवस्थित गर्ने भन्ने पनि छलफलको विषय बनेको उहाले बताउनुभयो । कानुन निर्माणका क्रममा जनताको अपनत्व स्थापित हुने कानुन निर्माण कसरी गर्ने भन्ने विषयमा छलफल भएको श्रेष्ठले जानकारी दिनुभयो ।संघीय संसद्का विभिन्न समितिहरूमा ५० भन्दा बढी विधेयक, सन्धि, अध्यादेश तथा सम्झौता अड्किएर बसेका छन् ।
News Desk 0 response आइतवार, चैत्र ८, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३