-
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालपक्षीय सांसहरुले पाँचबुँदे मागपत्र प्रधानमन्त्रीलाई बुझाएका छन् । सिंहदरबारमा शनिबार बसेको सो पक्षको सांसदहरुको बैठकले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागपत्र बुझाउने निर्णय अनुसार पत्र बुझाइएको हो ।
उनीहरुले आफूहरु खनाल–नेपालपक्षीय ३८ सांसदको मागपत्रसहित आएको भन्दै मागपत्र पेस गरेका हुन् । एमालेको बैठक तथा निर्णय विधान र विधिसम्मत हुनुपर्ने माग रहेको नेता भीम रावलले जानकारी दिए ।
माधव नेपाल समूहले यसअघि गठन गरिएको संसदीय बोर्डप्रति पनि असहमति जनाएको छ । उनीहरूले संसदीय दलको बैठकमा आफूहरू सहभागी हुने तर त्यसका लागि उपयुक्त वातावरण बनाउनुपर्ने माग राखेका छन् ।
News Desk 0 response शनिबार, चैत्र ७, २०७७
-
दमक–२ मा वाल्मिकी मन्टेश्वरी विद्यालय सञ्चालनमा, गुणस्तरीय प्रारम्भिक शिक्षामा जोड
बिहिबार, बैशाख १०, २०८३ -
उच्च शिक्षाको शुभकामनासहित सीबी कलेजद्वारा विद्यार्थी विदाई
बिहिबार, बैशाख १०, २०८३ -
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३

बिहिबार, बैशाख १०, २०८३