-
इटहरी । साहित्य र सिर्जनाका लागि सधैँ क्रियाशील रहेको इटहरीले फेरि एक पटक साहित्यिक सृजनाको मधुर क्षण अनुभव गरेको छ ।
कवि मुक्तिनाथ पोखरेलद्वारा रचित ‘अभ्यर्चन’ छन्द कविता संग्रहको शनिवार एक समारोह बीच लोकार्पण कार्यक्रम सम्पन्न भएको हो ।
इटहरी–६ मा अवस्थित बहुउद्देश्यीय सहकारी संस्थाको सभाहल रहेको कार्यक्रम इटहरी साहित्यिक समूहको आयोजनामा भएको कार्यक्रम इटहरी उपमहानगर पालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको प्रमुख अतिथ्य तथा इटहरी साहित्यिक समूहकी उपाध्यक्ष सरस्वती न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विविध साहित्यिक व्यक्तित्व, शिक्षाविद, समाजसेवी र स्थानीय लेखकहरूले कविता बाचन सगै कविता संग्रहको चर्चा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगर पालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले मुक्तिनाथ पोखरेलको साहित्यिक योगदानको प्रशंसा गर्दै यस्ता सृजनाले स्थानीय साहित्यिक समुदायलाई अझ सक्रिय बनाएको बताए ।
उनले आगामी दिनहरूमा यस्ता सृजनात्मक गतिविधिलाई पालिकाले निरन्तरता दिने प्रतिवद्धता जनाए ।
‘अभ्यर्चन’ कविता संग्रह प्रकाशक कौशिलादेवी पोखरेल रहेको पुस्तक ११२ पृष्ठमा ७६ वटा छन्द कविताहरू समेटिएका छन्।
कृतिले प्रकृति, समाज, संस्कृति, अध्यात्म र राष्ट्रिय चेतनाको गहिरो संवेदनालाई उजागर गरेको पुस्तकको लोकापर्ण गरिएको इटहरी साहित्यिक समूहका सचिव जगदीश सापकोटाले जानकारी दिए ।
कार्यक्रममा कवि पोखरेलले आफ्नै कविताको वाचन गर्दै सिर्जना प्रक्रियाको अन्तरकथा सुनाए ।
उनले कविता केवल शब्दहरूको खेल नभई आत्मा र समयको संवाद भएको धारणा राखे ।
News Desk 0 response शनिबार, असार २१, २०८२
साथै, उनका कवितामाथि गरिएको समालोचनात्मक टिप्पणीले गरेका थिए ।
कार्यक्रममा साहित्यकार टिका आत्रेय, प्रा. डा. बद्रीविशाल पोख्रेल, प्रा. डा. गोपाल भण्डारी, विश्व आदर्श कलेजका अध्यक्ष लेखनाथ घिमिरे लगायतले पुस्तकको काव्यिक मूल्य, भाषिक शक्ति र सामाजिक सन्देशबारे मन्तव्य राखेका थिए ।
कार्यक्रममा सहभागिहरूले ’अभ्यर्चन’ लाई छन्द काव्य प्रतिको समर्पणको प्रतीक मात्र नभई नयाँ पुस्तालाई कविता लेखन र पाठन तर्फ आकर्षित गर्ने प्रेरणादायी कृतिको रूपमा व्याख्या गरे ।
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३