-
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीले ५ वर्षमात्रै नेतृत्व गर्न पाए देशको मुहार फेर्ने गरी काम गर्ने दाबी गरेका छन् । शनिवार काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले ३१ वर्षसम्म शासन गर्दा पनि काँग्रेस, एमाले र माओवादी केन्द्रले बनाउन नसकेको देश राप्रपाले पाँचै वर्षमा बनाउने दाबी गरे ।
साँढेको टाँगमुनि बाल्टी थापेर दुध नआउने टिप्पणी गर्दै अध्यक्ष लिङदेनले मुलधारमा रहेको पार्टीहरुको दिमाग बाँझो भइसकेको भन्दै जति भोट दिएपनि उनीहरुले देश नबनाउने दाबी गरे ।अध्यक्ष लिङदेनले राप्रपालाई एक पटक सरकारको नेतृत्वको जिम्मा दिएर हेर्न पनि आग्रह गरे ।
News Desk 0 response शनिबार, चैत्र १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३